नियम २२
अन्यत्र मुकाम कायम गर्न सक्नेः
अनुसन्धान तहकिकातको क्रममा आयोगले आफ्नो
कार्यालयको अतिरिक्त अन्य जुनसुकै कार्यालय वा स्थानमा आफ्नो मुकाम कायम गर्न
सक्नेछ ।